Blog Archives

Aali Dekhi Thali Samma Episode-35

Click Here to Download रेडियो कार्यक्रम “आलीदेखि थालीसम्म” को ३५औं भागमा(दोश्रो चरण) यो साता, ब्यवशायिक कृषीको सवालमा, सिन्धुपाल्चोककको मेलम्चीमा भेटिनुभएका केही किसानहरुको ब्यबशायिक कृषीका बारेमा अनुभव, कृषकहरुले व्यवसायीक कृषीका लागी कुनकुन कुराहरुको बारेमा जानकारी राख्नुपर्छ < भन्ने बिषयमा जिल्ला कृषी बिकास कार्यालय, सिन्धुपाल्चोकका वालिविकास अधिकृत नबराज गुरुङ्गका कुरा, आफ्ना उत्पादनलाई बजारसम्म पुर्याएर राम्रो मूल्य पाउनका लागी किसानले के के गर्नुपर्छ त ? यो ...

Read More »