Click Here to Download

Equal Access Nepal ले किशोरकिशोरी तथा नवयुवालाई लक्षितगरी ‘राम्राे स्वास्थ्य जीवनकाे अाधार ,जुटाैं युवा गराैं खवरदार भन्ने उदेश्यसहित स्वास्थ्य सेवा सुदृढकाे प्रयास स्वरूप सचेतना र सशक्तिकरण अत्यावस्यक भएकाे त्यस क्षेत्रका किशाेरकिशाेरीकाे स्वास्थ्यसम्बन्धी केकस्ता समस्या भाेगिरहेकाछन् वा केकस्ता सुविधा पाएकाछन् भन्ने जानकारीकाे लागि SMS द्वारा प्रतिक्रियासहित स्वास्थ्यका लागि युवा अावाज भन्ने सवाल र चासाेहरूलार्इ अन्तर्वस्तु बनाउदै यसै साथ संलग्न महत्वपूर्ण  उपयाेगी लाेक कल्याणकारी रेडियाे PSA संदेश download गरेर प्रसारण गरी यी सन्देसहरूलार्इ त्यस महत्वपूर्ण  र स्वतन्त्र स्टेसनबाट अाजैदेखि सकेसम्म धेरैभन्दा धेरै सहभागि श्राेताहरूले ग्रहण गर्नसक्नेगरी (सकेसम्म prime वा super prime-time) र repeat (पुनरावृतिसहित) जनहितकारी सन्देशकाे रूपमा संप्रेषण हुनेगरी प्रसारण व्यवस्थापन/सम्पादनहुन अनुराेध गर्दछाैं ।