Click Here to Download (RN)

रेडियो प्रस्तुति लहर ‘मुक्तिका लागि जुक्ति’ को १४औं भागमा,
सूर्तीजन्य बस्तुपदार्थ नियन्त्रणसम्बन्धी ऐनकानून नीतिनियमको कार्यान्वयनको अवस्था काबारेमा बागमति प्रदेशस्थित ललितपुर महानगरपालिकाले गरिरहेको पहल प्रयासका बारेमा ललितपूर महानगरपालिका, वडा नम्बर २४ का वडाध्यक्ष तथा सामाजिक बिकास शाखा समिती संयोजक दिनेश कार्कीसंगको कुराकानी सहितको एक स्थलगत सामग्री, अनी सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ मा भएका प्रावधानहरुको प्रभावकारी कार्यान्वयनका निम्ति नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेका प्रयासका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव मानबहादुर बस्नेतसंगको कुराकानी, त्यसैगरी, सूर्तीजन्य वस्तुपदार्थको सेवन दुर्बेसन नियन्त्रणका निम्ति गृह मन्त्रालयको भूमिका र पहल प्रयासका बारेमा नेपाल सरकार, गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेसंगको कुराकानी समेटेका छौं ।
………………………………………………………………………


………………………………………………………………………

………………………………………………………………………