Click Here to Download


 

Program Content:  नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ DBI \EAN-)  # 54

प्रस्तोता÷प्रोड्युसरः( उपेन्द्र अर्याल र दीपक ढकाल

विषयः गणतन्त्र दिवस २०७५, आ.व २०७५÷७६ को बजेट प्रस्तुति र बालकृष्ण ढुंगेललाई आममाफी र रिहाईको पृष्ठभूमीमा ऐन संशोधन, परिपूरण आयोगहरुको कार्यकुशलता, नेपालको संक्रमणकालीन न्याय ब्यवस्थापनउपर अन्तर्राष्ट्रिय अवलोकन र पर्यबेक्षणकासाथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सबै तहको चुनावपछिको पृष्ठभूमीमा टड्कारोरुपमा देखापरेको संक्रमणकालीन न्याय ब्यवस्थापनसम्बन्धी सवालः

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५४औं अंक रेडियो नेपालबाट यहि २०७५ साल जेठ १९ गते शनीवार अर्थात जुन ०२, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ । कार्यक्रमले समेटेका चुरो सवाल÷जिज्ञासाहरुः

रेडियो लहर ‘निकास’को आजको यस पछिल्लो खण्डमा देशको परिवर्तित संबैधानिक, राजनीतिक, प्रसाशनिक अवस्थामा बिभिन्न आलोचना खेप्दै समाधान हुननसकेको संक्रमणकालीन न्यायको सवालमा राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनालसँगको अन्तर्ससंवाद सुनाउछौं ।

साथमा, राजनीतिक रुपमा चर्चामा रहेको संक्रणकालीन न्याय, ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ संशोधन र द्वन्द्वपीडित तथा उत्तरजीबीहरुको संक्रमणकालीन न्यायका सवालमा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीसँग गरिएको टेलिफोन कुराकानी पनि सुनाउछौं ।

सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको खण्डमा गोरखाकी लक्ष्मी कोइराला र बर्दियाका गोपालबहादुर शाहका यी क्रमशः उद्गारहरुले उल्झनको यस परिस्थितिलाई उजागर गर्छन् ।

श्रोत ब्याक्ति विज्ञ विषेषज्ञ

 प्राध्यापक कृष्ण खनाल (९८४१२८५७८२)

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट

हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट