………………………………………………………………………
६ महिना उमेर पुरा भएपछि २ बर्षसम्मको बच्चालाई के कस्ता थप खाना के कति मात्रामा कतिपटक कसरी खुवाउनुपर्छ ? थाहा पाउनको लागि सुन्नुहोस मूलपानीको नाटक श्रृंखला सहितको ‘भन्छिन् आमा’ भाग-२१७ ।
………………………………………………………………………
बच्चाको उमेर ६ महिना हुन्जेलसम्म आमाको दुधमात्रै अनी ६ महिना पूरा भएपछि आमाको दुधका साथै थप खानापनि खुवाउनुपर्छ । यो बारेमा थप कुरा ‘भन्छिन् आमा’को आजको २१६औं भागमा।
………………………………………………………………………
बच्चा जन्मिसकेपछि ४ पटक सुत्केरी जाँचको महत्व के छ ? सुत्केरी आमा र नवजात शिशुको स्याहार कसरी गर्ने ? अनी, ६ महिना मुनीको बच्चालाई पुर्ण स्तनपान कसरी गराउनुपर्छ ?
थाहा पाउनको लागि सुन्नुहोस् मुलपानीको धारावाहिक नाटक श्रृंखलासहितको ‘भन्छिन् आमा’ भाग-२१५।
………………………………………………………………………
बच्चा जन्मिसकेपछि ४ पटक सुत्केरी जाँचको महत्वको सन्देश समेटिएको मूलपानीको नाटक श्रृंखला, अनी, बच्चा बिरामी हुँदा उसको खानपान, सरसफाइ र स्याहारमा परिबारका सदस्यले कसरी ध्यान दिने ? भन्ने बिषयको छलफल समेटिएको ‘भन्छिन् आमा’ भाग-२१४।
………………………………………………………………………
बच्चा बिरामी हुँदा उसको खानपान, स्याहार र सरसफाईमा कसरी ध्यान दिने भन्ने सन्देश समेटिएको मुलपानीको धारावाहिक नाटक श्रृंखलासहित बच्चालाई झाडापखाला हुँदा गर्ने उपचार, स्याहार र सरसफाइका विषयमा बिज्ञबिशेषज्ञका सल्लाह समेटिएको कार्यक्रम ‘भन्छिन् आमा’ भाग -२१३।