Series: Nikaas
Click Here to Download
नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ DBI \EAN-) # 56
प्रस्तोता/प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)
Program Content: सशस्त्र द्वन्द्वपीडित/उत्तरजीबीहरुकालागि संक्रमणकालीन न्यायनिरुपणकोसन्दर्भमा पछिल्लो अध्यायकोरुपमा चर्चित र सरोकारी समूहलाई असार ७, २०७५मा उपलव्ध गराइएको प्रस्तावित ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ लाई संशोधन गर्नेगरी ‘संक्रमणकालीन न्यायको सम्बन्धमा व्यवस्था गर्नबनेको ऐन,२०७५’ ऐन संशोधन मस्यौदामा अन्तर्निहित अन्तर्य केन्द्रित-
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५६औं अंक रेडियो नेपालबाट यहि २०७५ साल असार १६ गते शनीवार अर्थात जुन ३०, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।
कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः
रेडियो लहर ‘निकास’को आजको नयाँ खण्डमा करिव ३ वर्ष अघिदेखि बरोबर चर्चामा रहेको, बिद्यमान ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ लाई संशोधन गर्नेगरी सोको सट्टामा‘संक्रमणकालीन न्यायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७५’ को बिधेयक खाका मस्यौदालाई करिव एकसाता सरकारले परामर्शमा ल्याएको सन्दर्भमा यही प्रारुप दस्तावेजमाथि प्रकाश पार्ने प्रयास गछौं ।
नेपाल सरकारले सरोकारी समूहलाई उपलव्ध गराएको २४ पाता आकारको प्रस्तावित पहिलेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को सट्टा ’संङ्क्रमणकालीन न्यायकोसम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५’ नामक यस प्रस्तावित मस्यौदामा समेटिएका अन्तर्वस्तु र अन्तर्यकाबारेमा हामीले संक्रमणकालीन न्याय एवं मानवाधिकार ऐनकानुनका जानकार अधिवक्ता मन्दिरा शर्मासँग कुराकानी गरेकाछौं ।
दीर्घ एवं बहु–प्रतिक्षित ऐनकाबारेमा नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले ऐन संशोधनकोसवालककाबारेमा यही असार ११ गते बीबीसी नेपालीसेवासँग भएको अन्तक्र्रियाको रेकड-
र गङ्गामाया अधिकारीको यो मागको सवालककाबारेमा न्याय, कानुन र संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले बीबीसी नेपाली सेवासँग भएको संवाद पनि समेटेकाछौं ।
सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको खण्डमा कैलालीकी द्वन्द्वपीडित हीरा भण्डारीको गिती उद्गार
श्रोत ब्याक्ति विज्ञ विषेषज्ञ:
अधिवक्ता मन्दिरा शर्मा (९८५१०४८४७५)
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट
हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMSमार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।
धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट
Click Here to Download
नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ DBI \EAN-) # 55
प्रस्तोता/प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)
Program Content: आयोगहरुको स्थापनापछि चर्चामा रहेको ऐन संशोधनले अहिलेसम्म पनि मूर्तरुप लिई नसकेको अहिलेको अवस्था र सशस्त्र द्वन्द्वपीडित उत्तरजीबीहरुको यथोचित् न्यायका लागि माग गरिरहेको अवस्था र संक्रमणकालीन न्याय ब्यवस्थापनसम्बन्धी सवालः
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५५औं अंक रेडियो नेपालबाट यहि २०७५ साल असार २ गते शनीवार अर्थात जुन १६, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।
कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः
रेडियो लहर ‘निकास’को आजको नयाँ खण्डमा आयोगहरुको स्थापनाको लगत्तै चर्चामा रहेको ऐन संशोधनले अहिलेसम्म पनि मूर्तरुप लिई नसकेको अवस्था र सशस्त्र द्वन्द्वपीडित उत्तरजीबीहरुले यथोचित् न्यायका लागि उठिरहेको मागको बारेमा चर्चा गर्नेछौँ ।
आयोगहरुले सशस्त्र द्वन्द्वप्रभावितहरुका उजुरीहरु मनग्गे संख्यामा सङ्कलन गर्नसके पनि नेपालको संक्रमणकालीन न्याय सम्पादनका सवाल र सरोकारहरु जिउँदो जाग्दो छन् र यो न्याय सम्पादन रचनात्मक र प्रभावकारी हुनुपर्छ भनेर आशा गर्र्नु सकारात्मक स्वभाव हुन्छ । यही न्याय सम्पादन सम्बन्धी सवाललाई सहयोग पुगोस् भनेर र यस सवालको बिभिन्न आयामहरुमा जानकारी होस् भनेर राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनालसँगको कुराकानी पनि सुनाउछौँ ।
कार्यक्रम लहर ‘निकास’ले नेपालको संक्रमणकालीन न्याय रचनात्मक होस् भनी सकारात्मक सोचकासाथ कार्यक्रम प्रस्तुत गरिरहेकोछ ।सशस्त्र द्वन्द्वपीडितहरुका केहि सन्ताप आर्तनाद सुन्दा हामी सबैको मन चहरउछ । जस्तो कि सशस्त्र द्वन्द्वपीडित मध्येको एउटा उद्गार गोरखा जिल्ला फुजेलकी गंगामाया अधिकारीको यो उद्गार –
सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको खण्डमा गोरखाकी गोरखा जिल्ला फुजेलकी गंगामाया अधिकारी
श्रोत ब्याक्ति विज्ञ विषेषज्ञ
पाध्यापक कृष्ण खनाल (९८४१२८५७८२)
बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक (९८५१०६६४४०)
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट
हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।
धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट
Click Here to Download
Program Content: नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ DBI \EAN-) # 54
प्रस्तोता÷प्रोड्युसरः( उपेन्द्र अर्याल र दीपक ढकाल
विषयः गणतन्त्र दिवस २०७५, आ.व २०७५÷७६ को बजेट प्रस्तुति र बालकृष्ण ढुंगेललाई आममाफी र रिहाईको पृष्ठभूमीमा ऐन संशोधन, परिपूरण आयोगहरुको कार्यकुशलता, नेपालको संक्रमणकालीन न्याय ब्यवस्थापनउपर अन्तर्राष्ट्रिय अवलोकन र पर्यबेक्षणकासाथै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको सबै तहको चुनावपछिको पृष्ठभूमीमा टड्कारोरुपमा देखापरेको संक्रमणकालीन न्याय ब्यवस्थापनसम्बन्धी सवालः
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५४औं अंक रेडियो नेपालबाट यहि २०७५ साल जेठ १९ गते शनीवार अर्थात जुन ०२, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ । कार्यक्रमले समेटेका चुरो सवाल÷जिज्ञासाहरुः
रेडियो लहर ‘निकास’को आजको यस पछिल्लो खण्डमा देशको परिवर्तित संबैधानिक, राजनीतिक, प्रसाशनिक अवस्थामा बिभिन्न आलोचना खेप्दै समाधान हुननसकेको संक्रमणकालीन न्यायको सवालमा राजनीतिक शास्त्रका प्राध्यापक कृष्ण खनालसँगको अन्तर्ससंवाद सुनाउछौं ।
साथमा, राजनीतिक रुपमा चर्चामा रहेको संक्रणकालीन न्याय, ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ संशोधन र द्वन्द्वपीडित तथा उत्तरजीबीहरुको संक्रमणकालीन न्यायका सवालमा द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीसँग गरिएको टेलिफोन कुराकानी पनि सुनाउछौं ।
सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको खण्डमा गोरखाकी लक्ष्मी कोइराला र बर्दियाका गोपालबहादुर शाहका यी क्रमशः उद्गारहरुले उल्झनको यस परिस्थितिलाई उजागर गर्छन् ।
श्रोत ब्याक्ति विज्ञ विषेषज्ञ
प्राध्यापक कृष्ण खनाल (९८४१२८५७८२)
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट
हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।
धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट
Click Here to Download
नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ ICTJ \ EAN-DBI) # 53 प्रस्तोता÷प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)
Program Content: २६ बैशाखमा संघीय संसदबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को पहिलो संशोधन अध्यादेश स्विकृत भएको सन्दर्भमा सशस्त्रद्वन्द्वका उत्तरजीबिहरुलाई संक्रमणकालीन न्याय र यसका बिविध आयामबारे अद्यावधिक जानकारी
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५३औं अंक रेडियो नेपालबाट यहि २०७५ साल जेठ ५ गते शनीवार अर्थात मे १९,२०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।
कार्यक्रमले समेटेका चुरो सवाल÷जिज्ञासाहरुः
रेडियो लहर ‘निकास’को आजको यस पछिल्लो खण्डमा हामी गत बैशाख २६ गते संघीय संसदबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को पहिलो संशोधन अध्यादेश स्विकृत गरेको सन्दर्भमा सशस्त्रद्वन्द्वका उत्तरजीबीहरुलाई संक्रमणकालीन न्याय र यसका बिविध आयामबारे संक्रमणकालीन न्याय र मानवाधिकारको क्षेत्रमा अभ्यासरत अधिवक्ता सविन श्रेष्ठसँगको कुराकानी प्रस्तुत छ र नेपालका सशस्त्र द्वन्द्वपीडित एवं उत्तरजीबीहरुले पाउनुपर्ने मानवोचित न्यायकाबारेमा अभिब्यक्त केही प्रतिनिधि बिचारहरु पनि समेटेका छौं ।
सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी नेपालगगञ्जकी चन्द्रकला उप्रेती, सुर्खेतकी शित्तल सिंह राठौर, धादिङ्गका टिकानाथ कँडेल र सिराहका उदय साहका अभिव्यक्ति–
श्रोत ब्याक्ति/विज्ञ विषेषज्ञ
सविन श्रेष्ठ, अधिवक्ता
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट
हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।
धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट
Click Here to Download
नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ निकास ICTJ \ EAN-DBI) # 52
प्रस्तोता/प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)
Program Content: नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले ११ बैशाख, २०७५ मा राष्ट्रपतिसमक्ष सिफारिस भई राष्ट्रपतिबाट सोको करिव दुई दिनपछी बैशाख १३ गते जारीभएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को पहिलो संशोधन अध्यादेश र सशस्त्र द्वन्द्वपीडित उत्तरजीवी महिलाहरुसबद्ध सवाल–
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५२औं अंक रेडियो नेपालबाट यहि २०७५ साल बैशाख १५ गते शनीवार अर्थात अप्रील २८ , २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।
कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः
रेडियो लहर ‘निकास’को नयाँ शृङ्खलामा हामी सशस्त्र द्वन्द्वपीडित महिलाहरुले आफ्नो उत्तरजीवीकालमा भोग्नुपरेको कानुनी र समाजिक चुनौतीबारेमा अधिवक्ता एवं मानवअधिकारकर्मी मन्दिरा शर्माको विश्लेषणात्मक टिप्पणी र यही बैशाख १३ गते राष्ट्रपतिबाट जारी भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को पहिलो संशोधन अध्यादेशका सम्वन्धमा एम्नेस्टी इन्टरनेसलन, नेपालका निर्देशकसँगको कुराकानी पनि समेट्नेछौं ।
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी नेपालगगञ्जकी सुधा चौधरी र यौन हिंसा पीडित एक जना महिलाको अभिव्यक्ति
श्रोत ब्याक्ति/विज्ञ विषेषज्ञ
मानवअधिकारकर्मी तथा अधिवक्ता मन्दिरा शर्मा
१) नेपालको संक्रमणकालीन न्यायको सन्दर्भमा विश्वव्यापी मानवअधिकारको जघन्य उल्लँधनको दृष्ट्रिकोणबाट महिलामाथिको यौन दुब्र्यवहार र दुराचार सम्वन्धमा बिद्यमान प्रावधानबारे यहाँको विश्लेषण
निराजन थपलिया निर्देशक, एम्नेस्टी इन्टरनेसन नेपाल
१) वैशाख ११, २०७५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश जारीगर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेकोमा यसलाई आमनागरिकले बुझ्नेगरी ब्याख्या गरिदिनुस् न <
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट
हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।
धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट
Click Here to Download
नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ निकास ICTJ \ EAN-DBI) # 51
प्रस्तोता/प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)
Program Content: १६ चैत्र २०७४ मा सत्य निरुपण तथा मेलमिलाप अध्यादेश पारित भएपछिको सशस्त्रद्वन्द्वकालीन सवाल र सङ्क्रमणकालीन न्यायलाई रेडियो आमसंचारमार्फत सहजीकरणकालागि संवाद-
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५१औं अंक रेडियो नेपालबाट यहि २०७५ साल बैशाख १ गते शनीवार अर्थात अप्रील १४, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।
कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः
१६ चैत्र २०७४ मा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को अध्यादेश पारित भएपछिको सशस्त्रद्वन्द्वकालीन सवाल र सङ्क्रमणकालीन न्यायकाबारेमा मानवअधिकारकर्मी तथा अधिवक्ता मन्दिरा शर्मासँग गरिएको सम्बाद र साथमा सशस्त्रद्वन्द्व कालमा प्रत्यक्ष प्रभावित दुईजना व्यक्तिहरुको उद्गार अभिब्यक्ति र अनुभव पनि सुनाउँछौं ।
सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी नेपालगगञ्जकी शान्ति ढकाल र यातना पीडित देव वहादुर महर्जन विचार ,अनुभव र अभिव्यक्तिहरु–
श्रोत ब्याक्ति/विज्ञ विषेषज्ञ
मानवअधिकारकर्मी तथा अधिवक्ता मन्दिरा शर्मा
१) चैत्र १६ गते संसदबाट सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को पहिलो संशोधन विधेयक समेटिएको अध्यादेश पारित भएकोछ यसमा तपाईंको टिप्पणी
२) अहिले नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ र महान्यायधिवक्ता यो सवालमा सक्रिय हुनुहुन्छ । तपाईंको विचार ?
३) संक्रमणकालीन न्यायीक आयोगहरुले गरेको तीन वर्षको कामको कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट
हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।
धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट
Click Here to Download
नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ EAN-DBI) # 50
प्रस्तोता÷प्रोड्युसर ( उपेन्द्र अर्याल र दीपक ढकाल
Program Content: सशस्त्र द्वन्द्वकालीन मुद्दाहरुको निकास र निरुपणका लागि नेपाल सरकारको पछिल्लो कार्यदिशाः
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJको सहकार्यमा इक्वेल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५०औं अंक रेडियो नेपालबाट यहि २०७४ साल चैत्र १७ गते शनीवार अर्थात मार्च ३१, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।
यस नयाँ बिकास सँगसँगै नेपालको सशस्त्र द्वन्द्वसम्बद्ध सङ्क्रणकालीन न्यायमा पर्न सक्ने अन्तरसम्बन्धलाई नियाल्ने गरि केहि संबाद–
कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः
सशस्त्र द्वन्द्वकालीन मुद्दाहरुको निकास र निरुपणका लागि सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ को संशोधन र विशेष अदालत गठनको प्रसंग–
सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी जाजरकोटकी मैना रावल र बाग्लुङ्गकी साबित्री खड्का सशस्त्र द्वन्द्व पीडितहरुको विचार ,अनुभव र अभिव्यक्तिहरु–
१.रेडियो सामग्री
अध्यक्ष इन्सेक सुबोधराज प्याकुरेल र HR activist विकास वस्नेत
सँगगरिएको कुराकानी
सुबोधराज प्याकुरेल, इन्सेक अध्यक्ष
· सशस्त्र द्वन्द्वकालीन संङ्क्रमणकालीन न्यायको हालको विकासक्रममा ऐन अर्कोरुपमा आउने र विशेष अदालतगठनको कुरा पनि आएको छ । आजसम्म हाम्रो देशको महत्वपूर्ण सवालकोरुपमा रहेको यो मामलालाई प्रधानमन्त्रीले हालै गर्नुभएको एक बिफ्रीङमा पनि संकेत गर्नुभएकोछ मानव अधिकार सम्वन्धीकर्म गर्ने संस्थाको अध्यक्षको हैसियतमा पछिल्लो विकासक्रमा यहाँको टिपपणी के छ ?
· प्रतिस्थापन विधेयक ल्याउन २ वा ३ महिना लाग्छ भन्नुभयो यो कानुनबनीसक्दा संङ्क्रमणकालीन आयोगहरुको म्याद ६ महिनामात्र बाँकी रहन्छ यो यहाँनिरको त्रिवेणी हो त?
विकास वस्नेत, Human right activist, Advocacy forum
· मानव अधिकारकर्मी हुनुसँगको अन्तरसम्वन्ध सशस्त्र द्वन्द्वका समयमा भएको जघन्य मानवाधिकार सम्बन्धी उल्लंधनको परिप्रेक्षमा अहिले नेपाल स्थिर अवस्थामा आइपुगेको अनुभव गरिएकोछ के देख्नु भएकोछ यसको प्रगति र यसमा कसरी आङकलन गर्नुहुन्छ ?
· पछिल्लो खण्डमा सशस्त्र द्वन्द्वकालका ती सवालहरुकाबारेमा नयाँ समाचारहरु आएका छन् मानव अधिकार कर्मीको हैसियतले यी समाचारमा के टिप्पणी गर्नुहुन्छ ?
· पछिल्लो समयमा ऐन संशोधनको कुरा आएको छ बिशेष अदालतको पनि प्रसंग आएको छ यहाँले केहि अद्यावधिक गर्नुभएकोछ ?
· दोषी करारभएका मामलाहरुका कहि उदाहरण दिनुस् न ?
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट
हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।
धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट
Click Here to Download
नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ EAN-DBI) # 49
प्रस्तोता : प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)
Program Content: सङ्क्रमणकालीन न्यायिक आयोगहरुको थप एकवर्ष र ऐन संशोधन गरी थपिएको समयावधिसँगै चारौं वर्षको आरम्भमा नेपालको करिव एक दशक लामो सशस्त्र द्वन्द्वकालीन मानवाधिकार सम्बन्धी जघन्य उल्लङघनविरुद्ध सङ्क्रमणकालीन न्याय सन्दर्भः
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ) को सहकार्यमा इक्वेल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ४९औं अंक रेडियो नेपालबाट यहि २०७४ साल चैत्र ३ गते शनीवार अर्थात मार्च १७, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ । गत फागुन २७ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाई भन्दा बढी प्रतिनिधि–सभा सदस्यहरुको सर्मथनमा विश्वासको मत आर्जन गरिसकेपछि राजनीतिक परिदृश्यवली बढी स्थिर भएको महसुस गरिएकोछ ।
नेकपा (माओबादी केन्द्र) र नेकपा (एमाले)को कार्यगत एकतापछि प्रदेश–सभा र प्रतिनिधि–सभामा दुई तिहाई भन्दा बढीको बाहुल्यतापछि यी पार्टीहरुको राजनीतिक एकताको सिलसिला अभ्यास पनि सँगसँगै बढेको र राजनीतिक पदिय बाँढफाँढ पनि संयुक्त रुपमा भैरहेकोछ ।
यस नयाँ बिकास सँग–सँगै नेपालको सशस्त्रद्वन्द्व सम्बद्ध सङ्क्रणकालीन न्यायमा पर्न सक्ने अन्तरसम्बन्धलाई नियाल्ने गरि केहि संबाद गर्नेछौ ।
कार्यक्रमले समेटेका चुरो सवाल÷जिज्ञासाहरुः
१) सङ्क्रमणकालीन न्याय र बर्तमानमा विकसित राजनीतिक घटनाक्रमको अन्र्तसम्वन्धमा विश्लेषण के हुन्छ ?
२) आयोगहरुले ३ वर्षमा गरेकोकार्यलाई कसरी मुल्याङ्कन गर्नसकिन्छ ?
३) आयोगहरुका पदाधिकारीको दक्षता र क्षमतामा केही प्रश्न चिन्न हो ?
४) नयाँ बनेको मुलुकी ऐन र सङ्क्रमणकालीन न्यायकामा केही अन्र्तसम्वन्ध छ?
५) सशस्त्र द्वन्द्वकालका कही चर्चीत घटनामा समेत आयोगले केही निणर्य र सिफारिस गर्न नसक्नुको कारण के होला?
६) दुवै आयोगमा दर्ता भएका सबै मामलाहरुलाई एक– एक गरि निर्णय गर्नुपर्छ कि त्यसको अर्को कुनै मार्गचित्र हुनसक्छ?
७) आयोगले गरेको १ हजार ४ सय मामलाहरुको अनुसन्धान हरेक मुकाम कार्यालय मार्फत हो कि सबै कार्यालयमा गरि गरिएको हो?
८) यी सबै उजुरीहरुको परिमाण हेर्दा आउँदो एकवर्ष समयकाल कत्तिको पर्याप्त छ ?
९) तात्कालिन मानवाधिकार उल्लङघनका ८ वटा तोकिएका सवालहरुमा ६५ हजार भन्दा बढी उजुरीहरुको अभिलेख संग्रहित भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको मुकाम कार्यालयले गरेको अनुसन्धानको हालको अवस्था कस्तो छ ?
सवाल सम्बोधनार्थ समेटिएका अन्तर्बस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी राजधानीमा भएको एक कार्यक्रममा पाल्नु भएका केही मानवाधिकार र यस सम्बन्धी सवाललाई निकटबाट नियाल्नुभएका केही व्यक्तित्वहरुको विचार र केही सशस्त्र द्वन्द्व पीडितका उद्गार अभिव्यक्तिहरु–
१.रेडियो सामग्री
दुई ठूलाबामपन्थी शक्तिहरुबिचको पार्टीएकता प्रयास र सत्तारोहणले सशस्त्रद्वन्द्व सम्बद्ध सङ्क्रमणकालीन न्यायमा पार्ने प्रभाव र सशस्त्रद्वन्द्वकालीन समयमा हिंसा र पीडमा परेकाहरुकालागि सङ्क्रमणकालीन न्याय दिलाउने उद्देश्यले स्थापित संयन्त्रहरु–सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोगहरुसम्बन्धी ऐन, संसोधन भई लागू भैसकेको अवस्थामा सङ्क्रमणकालीन न्याय र आयोगहरुको प्रभावकारिताकाबारेमा विभिन्न व्यक्तित्वसँगको कुराकानी–
श्रोत ब्याक्तिहरु÷विज्ञ विषेषज्ञ
१) सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष – सूर्यकिरण गुरुङ्ग
२) वरिष्ट अधिवक्ता एवं राष्ट्रिय–सभाका सदस्य – राधेश्याम अधिकारी
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३. हिमाल ९०.२ एफएम सोलखुम्बुबाट हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।
धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट
Click Here to Download
नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ EAN-DBI) # 48
Program Content: दुई ठूलाबामपन्थी शक्तिहरुबिचको पार्टीएकता प्रयास र पछिल्लो सत्ता समिकरण सहितकासत्तारोहणले सशस्त्रद्वन्द्व संम्बद सङ्क्रमणकालीन न्यायमा पार्ने समकालीक प्रभावः
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वेल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ४८औं अंक रेडियो नेपालबाट यहि २०७४ साल फाल्गुण १९ गते शनीवार अर्थात मार्च ३, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ । निकासको यो खण्डमा गत असोज १७ गते नेपालका दुई मुख्य बामपन्थी दलहरुबिच एकता सम्झौतापछि गत मंसिरमा भएको संघिय र प्रादेशिक निर्वाचनमा संयुक्तरुपमा भाग लिएका थिए । यस एकता सँगै दुईदलले संघिय र प्रादेशिक संसदमा स्पस्ट बहुमतका साथ नयाँ सरकारको अर्थात् नयाँ मन्त्रीपरिषद्को प्रारम्भिक गठन गरेका छन् । र यसै बिच अर्को एक महत्वपूर्ण संघिय समाजबादी फोरमसँग पनि सत्ता एकताको प्रयास भएको पाइन्छ । यसरी प्रशस्त दलहरु बिच भएको विगतको सत्ता समिकरणसँग दाँजेर हेर्दा नेपालमा अहिले राष्ट्रिय दलहरुको संख्या कम भएको र सत्ता सामिकरणमा ध्रविकरणभएको महसुस गर्न सकिन्छ ।
यसनयाँ बिकास सँग–सँगै नेपालको सशस्त्रद्वन्द्व सम्बद्ध सङ्क्रणकालीन न्यायमा पर्न सक्ने अन्तरसम्बन्धलाई नियाल्ने गरि केहि संबाद गर्नेछौ ।
कार्यक्रमले समेटेका चुरो सवालहरुः
१) दुई ठूलाबामपन्थी शक्तिहरुबिचको पार्टीएकता प्रयास र पछिल्लो सत्ता समिकरण सहितकासत्तारोहणले सशस्त्रद्वन्द्व संम्बद सङ्क्रमणकालीन न्यायमा कस्तो प्रभाव पर्ला
२) सङ्क्रमणकालीन न्याय आयोगहरु आउदो एकवर्ष कसरी रचनात्मक र उत्पादनशिल हुनसक्छन्
सवाल सम्बोधनार्थ समेटिएका अन्तर्बस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको प्रस्तुतीमा हामी एम्नेष्टि इन्टरनेशनलको कार्यक्रमा आउनु भएका केहि सशस्त्रद्वन्द्व संबन्धि जानकारहरु सँग गरिएको संबाद र गीति उद्गार पनि अभिब्यक्ति सुनाउछौ ।
१.रेडियो सामग्री
दुई ठूलाबामपन्थी शक्तिहरुबिचको पार्टीएकता प्रयास र पछिल्लो सत्ता समिकरण सहितकासत्तारोहणले सशस्त्रद्वन्द्व संम्बद सङ्क्रमणकालीन न्यायमा पार्ने समकालीक प्रभाव र सशस्त्रद्वन्द्वकालीन समयमा हिंसा र पीडमा परेकाहरुकालागि सङ्क्रमणकालीन न्याय दिलाउने उद्देश्यले स्थापित दुई संयन्त्रहरु–सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोगहरुसम्बन्धी ऐन, संसोधन भई लागू भैसकेको अवस्थामा सङ्क्रमणकालीन न्याय र आयोगहरुको प्रभावकारिताकाबारेमा विभिन्न व्यक्तित्वसँगको कुराकानी र उनीहरुको राय सुझावका साथै अबको संभावित मार्गचित्रका बारेमा गरिएको कुराकानी
श्रोत ब्याक्तिहरु÷विज्ञ विषेषज्ञ
१) पहिलो संविधान–सभाका सदस्य, शहिद प्रतिष्ठान नेपालका सल्लाहकार, राज्यद्धारा बेपत्ता योद्दा परिवार समाजका सल्लाहकार एवं वरिष्ट अधिवक्ता एकराज भण्डारी
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म

धन्यवाद सहित
निकास रेडियो कार्यक्रमका तर्फबाट