Episode-Nikaas 47 Phase_II (17 Feb 2018)

Click Here to Download



नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ EAN-DBI) ; # 47
Program Content: नेपाल सरकार (देउवा मन्त्रिपरिषद्) बाट भएको आयोगहरुको एकवर्ष म्यादथप र आयोगको संभावित मार्गचित्र एवं कार्यक्षेत्र ब्यापकिकरणः
सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वेल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ४७औं अंक रेडियो नेपालबाट यहि २०७४ साल फाल्गुण ५ गते शनीवार अर्थात फेवु्रअरी १७, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ । निकासको यो खण्डमा सशस्त्र द्वन्द्वकालीन समयमा हिंसा र पीडमा परेकाहरुकालागि सङ्क्रमणकालीन न्याय दिलाउने उद्देश्यले स्थापित दुई संयन्त्रहरु–सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोगहरुसम्बन्धी ऐन, संशोधन भई लागू भैसकेको अवस्थामा सङ्क्रमणकालीन न्याय र आयोगहरुको म्याद थपिएपछिको अवस्थामा तयार पारिएको संवादमुलक रेडियो सामग्रीहरु सुन्नसक्नुहुन्छ ।
कार्यक्रमले समेटेका चुरो सवालहरुः
१) सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य– सम्पादन गर्ने दुईवटा आयोगहरुले अतिरिक्त १ वर्षसहितको ३ वर्षे कार्याकाल सम्पन्न भैसकेको छ । यो ३ वर्षमा आयोगले के– के कार्य गरे र थपिएको एकवर्षको सम्भावित मार्गचित्र के होला?
२) सङ्क्रमणकालीन न्याय आयोगहरु आउदो एकवर्ष कसरी रचनात्मक र उत्पादनशिल हुनसक्छन्?
३) ऐन संशोधन बढी महत्वपुर्ण कि आयोगहरुमा थप जनशक्तिको व्यवस्था महत्वपूर्ण?
सवाल सम्बोधनार्थ समेटिएका अन्तर्बस्तु तथा सामग्रीहरुः
१.जनआवाज
निकास कार्यक्रमको लहरको आजको प्रस्तुतीमा हामी सशस्त्र द्वन्द्वको अन्तरालमा क्षति हिंसा, र अन्यायबाट गुज्रीएका जाजरकोटका केहि नागरिकको भोगाई, उहाँहरुको पीडा समेटिएको गीति उद्गार अभिब्यक्ति सुनाउछौ ।

१.रेडियो सामग्री
सशस्त्र द्वन्द्वकालिन समयमा हिंसा र पीडमा परेकाहरुकालागि सङ्क्रमणकालीन न्याय दिलाउने उद्देश्यले स्थापित दुई संयन्त्रहरु–सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोगहरुसम्बन्धी ऐन, संसोधन भई लागू भैसकेको अवस्थामा सङ्क्रमणकालीन न्याय र आयोगहरुको प्रभावकारिताकाबारेमा विभिन्न क्षेत्रका ब्यक्तित्व सँगको कुराकानी र उनीहरुको राय सुझावका साथै अबको संभावित मार्गचित्रका बारेमा गरिएको कुराकानी
श्रोत ब्याक्तिहरु÷विज्ञ विषेषज्ञ
१) नेकपा –एमाले) पोलिटब्युरो सदस्य, पूर्व कानून न्याय र संसदीय मामिला मन्त्री र तत्कालिन संबिधान–सभा सदस्य एवं वरिष्ट अधिवक्ता अग्नी खरेल
२) वरिष्ट अधिवक्ता गोबिन्द शर्मा ‘बन्दी’
३) बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक
निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९ः०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas  मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित
निकास रेडियो कार्यक्रमका तर्फबाट

Nikash_Episode-46 Phase_II ’03 Feb 2018′

Click Here to Download


 

नियमित पाक्षिक रेडियो कार्यक्रम लहर (ICTJ \ EAN-DBI) निकास # 46

Program Content:

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वेल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ४६औं अंक रेडियो नेपालबाट यहि २०७४ साल माघ  २० गते शनीवार अर्थात फेव्रअरी ०३, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ । निकासको यो अंकमा सशस्त्र द्वन्द्वकालीन समयमा हिंसा र पीडमा परेकाहरुकालागि सङ्क्रमणकालीन न्याय दिलाउने उद्देश्यले स्थापित दुई संयन्त्रहरु–सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोगहरुसम्बन्धी ऐन, संसोधन भई लागू भैसकेको अवस्थामा संक्रमणकालिन न्याय र आयोगहरुको प्रभावकारिताकाबारेमा तयार पारिएको संवादमुलक रेडियो सामग्रीहरु सुन्नसक्नुहुन्छ ।

कार्यक्रमले समेटेका चुरो सवालहरुः

१) सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य– सम्पादन गर्ने दुईवटा आयोगहरुले अतिरिक्त १ वर्षसहितको ३ वर्षे कार्याकाल सम्पन्नगर्न लागेका छन् । यो ३ वर्षमा आयोगले के– के कार्य गरे र फेरि म्याद थप्नुपर्ने कारणहरु

२) राष्ट्रपतिबाट अध्यादेश मार्फत मन्त्रिपरिषद्को सिफारिसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को पहिलो संशोधित अध्यादेशमार्फत गत माघ ५ गते जारी भए अनुसार आयोगको अनुरोधमा सरकारले एक वर्ष अवधि थप्नसक्ने प्रावधान ऐनस संशोधनमा छ त्यसो भए म्याद स्वतः थपिएको हो कि होइन?

सवाल सम्बोधनार्थ समेटिएका अन्तर्बस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको प्रस्तुतीमा हामी सशस्त्र द्वन्द्वको अन्तरालमा क्षति हिंसा, र अन्यायबाट गुज्रीएका गुज्रीएका दाङ्ग, रोल्पा, बाग्लुङ्ग, चितवन, सुनसरी र सिराहाका केहि नागरिकको भोगाई, उहाँहरुको पीडा, घटना घटेको समयको सस्मरण र उहाँहरुले प्रस्तुत गर्नुभएका अभिब्यक्ति सुनाउछौ ।

१.रेडियो सामग्री

सशस्त्र द्वन्द्वकालिन समयमा हिंसा र पीडमा परेकाहरुकालागि सङ्क्रमणकालीन न्याय दिलाउने उद्देश्यले स्थापित दुई संयन्त्रहरु–सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका ब्यक्तिहरुको छानबिन आयोगहरुसम्बन्धी ऐन, संसोधन भई लागू भैसकेको अवस्थामा सङ्क्रमणकालीन न्याय र आयोगहरुको प्रभावकारिताकाबारेमा विभिन्न  क्षेत्रका ब्यक्तित्व सँगको कुराकानी र उनीहरुको राय सुझावका साथै अबको बाटोका बारेमा गरिएको छलफल

श्रोत ब्याक्तिहरु/विज्ञ विषेषज्ञ

१. कमलशाली घिमिरे सचिब– नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका

२. राजु चापाँगाइ– अधिवक्ता एवं मानवाधिकार र सङ्क्रमणकालीन न्यायसम्बन्धी विज्ञ

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।

१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म

२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे  देखि ८:०० बजेसम्म

३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म

४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे  देखि  ८:०० बजेसम्म

५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म

६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म

७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म

१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९ः०० बजेसम्म

१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म

१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म

१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म

१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas क्लिक गरेर या गुगलड्राईभ https://drive.google.com/drive/u/2/folders/0B4WW2Tr3EBi_ekVtVUxKb2MyQVE मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित

निकास रेडियो कार्यक्रमका तर्फबाट


Nikaas_Episode-45 Phase_II ’20 Jan 2018′

Click Here to Download


 


Nikaas_Episode-44 Phase_II

Click Here to Download



Nikaas_Episode-43 Phase_II

Click Here to Download



Nikaas_Episode-42 Phase_II

Click Here to Download



Nikaas_Episode-41 Phase_II

Click Here to Download



Nikaas_Episode-40 Phase_II

Click Here to Download



Nikaas_Episode-39 Phase_II

Click Here to Download



Nikaas_Episode-38 Phase_II

Click Here to Download