Click Here to Download



नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ (ICTJ \ EAN-DBI) # 50

प्रस्तोता÷प्रोड्युसर ( उपेन्द्र अर्याल र दीपक ढकाल

Program Content: सशस्त्र द्वन्द्वकालीन मुद्दाहरुको निकास र निरुपणका लागि नेपाल सरकारको पछिल्लो कार्यदिशाः

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJको सहकार्यमा इक्वेल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५०औं अंक रेडियो नेपालबाट यहि २०७४ साल चैत्र १७ गते शनीवार अर्थात मार्च ३१, २०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।

यस नयाँ बिकास सँगसँगै नेपालको सशस्त्र द्वन्द्वसम्बद्ध सङ्क्रणकालीन न्यायमा पर्न सक्ने अन्तरसम्बन्धलाई नियाल्ने गरि केहि संबाद–

कार्यक्रमले समेटेका चुरो सवाल/जिज्ञासाहरुः

सशस्त्र द्वन्द्वकालीन मुद्दाहरुको निकास र निरुपणका लागि सत्य निरुपण तथा मेलमिलाप ऐन २०७१ को संशोधन र विशेष अदालत गठनको प्रसंग–

सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी जाजरकोटकी मैना रावल र बाग्लुङ्गकी साबित्री खड्का सशस्त्र द्वन्द्व पीडितहरुको विचार ,अनुभव र अभिव्यक्तिहरु–

१.रेडियो सामग्री

अध्यक्ष इन्सेक सुबोधराज प्याकुरेल र HR activist विकास वस्नेत

सँगगरिएको कुराकानी

सुबोधराज प्याकुरेल, इन्सेक अध्यक्ष

· सशस्त्र द्वन्द्वकालीन संङ्क्रमणकालीन न्यायको हालको विकासक्रममा ऐन अर्कोरुपमा आउने र विशेष अदालतगठनको कुरा पनि आएको छ । आजसम्म हाम्रो देशको महत्वपूर्ण सवालकोरुपमा रहेको यो मामलालाई प्रधानमन्त्रीले हालै गर्नुभएको एक बिफ्रीङमा पनि संकेत गर्नुभएकोछ मानव अधिकार सम्वन्धीकर्म गर्ने संस्थाको अध्यक्षको हैसियतमा पछिल्लो विकासक्रमा यहाँको टिपपणी के छ ?

· प्रतिस्थापन विधेयक ल्याउन २ वा ३ महिना लाग्छ भन्नुभयो यो कानुनबनीसक्दा संङ्क्रमणकालीन आयोगहरुको म्याद ६ महिनामात्र बाँकी रहन्छ यो यहाँनिरको त्रिवेणी हो त?

विकास वस्नेत, Human right activist, Advocacy forum

· मानव अधिकारकर्मी हुनुसँगको अन्तरसम्वन्ध सशस्त्र द्वन्द्वका समयमा भएको जघन्य मानवाधिकार सम्बन्धी उल्लंधनको परिप्रेक्षमा अहिले नेपाल स्थिर अवस्थामा आइपुगेको अनुभव गरिएकोछ के देख्नु भएकोछ यसको प्रगति र यसमा कसरी आङकलन गर्नुहुन्छ ?

· पछिल्लो खण्डमा सशस्त्र द्वन्द्वकालका ती सवालहरुकाबारेमा नयाँ समाचारहरु आएका छन् मानव अधिकार कर्मीको हैसियतले यी समाचारमा के टिप्पणी गर्नुहुन्छ ?

· पछिल्लो समयमा ऐन संशोधनको कुरा आएको छ बिशेष अदालतको पनि प्रसंग आएको छ यहाँले केहि अद्यावधिक गर्नुभएकोछ ?

· दोषी करारभएका मामलाहरुका कहि उदाहरण दिनुस् न ?

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट

हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

धन्यवाद सहित,
निकास रेडियो कार्यक्रमका तर्फबाट