Click Here to Download

रेडियो कार्यक्रम “आलीदेखि थालीसम्म” को ३५औं भागमा(दोश्रो चरण) यो साता, ब्यवशायिक कृषीको सवालमा,

  • सिन्धुपाल्चोककको मेलम्चीमा भेटिनुभएका केही किसानहरुको ब्यबशायिक कृषीका बारेमा अनुभव,
  • कृषकहरुले व्यवसायीक कृषीका लागी कुनकुन कुराहरुको बारेमा जानकारी राख्नुपर्छ < भन्ने बिषयमा जिल्ला कृषी बिकास कार्यालय, सिन्धुपाल्चोकका वालिविकास अधिकृत नबराज गुरुङ्गका कुरा,
  • आफ्ना उत्पादनलाई बजारसम्म पुर्याएर राम्रो मूल्य पाउनका लागी किसानले के के गर्नुपर्छ त ? यो बारेमा मैले एकजना कृषी ब्यबशायी सुनिता नेवाफुकीको अनुभब,
  •  व्यवसायिक कृषिक्षेत्रमा मेहनत गरे फाइदै फाइदा छ भन्ने सन्देश बोकेको योगेश र चरिमायाको परिवारको कथा समेटिएको रेडियो नाटक,
  •  आइभिआर मार्फत आएका श्रोताको प्रश्न एवं जिज्ञाशाहरुलाई समाधान गर्न बालस्वास्थ्य महाशाखाका पोषण प्रमुख राजकुमार पोखरेलसंगको कुराकानी,
  • साथमा रेडियो कार्यक्रम आलीदेखि थालीसम्मका बारेमा नियमित स्रोताबाट आइभिआरमा प्राप्त प्रतिक्रिया, रमाइलो गीत, क्विज र स्रोता सहभागीता सुन्न सक्नुहुन्छ।

यो कार्यक्रम तपाईंले शनिबार बिहान सबलका ११ जिल्लाहरुका बिभिन्न स्थानिय एफएमबाट सुन्नसक्नुहुन्छ ।