Click Here to Download


नियमित पाक्षिक रेडियो कार्यक्रम लहर ‘निकास’ ICTJ \ EAN-DBI) # 53  प्रस्तोता÷प्रोड्युसर (उपेन्द्र अर्याल र दीपक ढकाल)

Program Content: २६ बैशाखमा संघीय संसदबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को पहिलो संशोधन अध्यादेश स्विकृत भएको सन्दर्भमा सशस्त्रद्वन्द्वका उत्तरजीबिहरुलाई संक्रमणकालीन न्याय र यसका बिविध आयामबारे अद्यावधिक जानकारी

सङ्क्रमणकालीन न्यायका लागि अन्तराष्ट्रिय केन्द्र ICTJ को सहकार्यमा इक्वल एक्सेस नेपालबाट उत्पादित रेडियो कार्यक्रम निकासको ५३औं अंक रेडियो नेपालबाट यहि २०७५ साल जेठ ५ गते शनीवार अर्थात मे १९,२०१८ मा र देशभरका १६ जिल्लाका बिभिन्न १७ वटा स्वतन्त्र एफएम रेडियोहरुबाट प्रसारण हुँदैछ ।

कार्यक्रमले समेटेका चुरो सवाल÷जिज्ञासाहरुः

रेडियो लहर ‘निकास’को आजको यस पछिल्लो खण्डमा हामी गत बैशाख २६ गते संघीय संसदबाट ‘बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१’ को पहिलो संशोधन अध्यादेश स्विकृत गरेको सन्दर्भमा सशस्त्रद्वन्द्वका उत्तरजीबीहरुलाई संक्रमणकालीन न्याय र यसका बिविध आयामबारे संक्रमणकालीन न्याय र मानवाधिकारको क्षेत्रमा अभ्यासरत अधिवक्ता सविन श्रेष्ठसँगको कुराकानी प्रस्तुत छ र  नेपालका सशस्त्र द्वन्द्वपीडित एवं उत्तरजीबीहरुले पाउनुपर्ने मानवोचित न्यायकाबारेमा अभिब्यक्त केही प्रतिनिधि बिचारहरु पनि समेटेका छौं ।

सवाल सम्बोधनार्थ समेटिएका अन्र्तबस्तु तथा सामग्रीहरुः

१.जनआवाज

निकास कार्यक्रमको लहरको आजको प्रस्तुतिमा हामी नेपालगगञ्जकी चन्द्रकला उप्रेती, सुर्खेतकी शित्तल सिंह राठौर, धादिङ्गका टिकानाथ कँडेल र सिराहका उदय साहका  अभिव्यक्ति–

श्रोत ब्याक्ति/विज्ञ विषेषज्ञ

सविन श्रेष्ठअधिवक्ता 

 

निम्न एफएम स्टेसनहरुबाट समेत हरेक साता निम्न बार र समयमा यो कार्यक्रम सुन्नसकिन्छ ।
१. शुक्लाफाँटा एफएम ९९.४ कञ्चनपुरबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
२. रेडियो तुलसीपुर एफएम १००.२ दाङ्गबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
३. रेडियो शारदा एफएम ९९.२ सल्यानबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
४. रेडियो भेरी एफएम ९८.६ सुर्खेतबाट हरेक शनीवार बिहान ७:३० बजे देखि ८:०० बजेसम्म
५. रेडियो कृष्णसार एफएम ९४ बाँकेबाट हरेक शनीवार बेलुका ५:३० बजे देखि ६:०० बजेसम्म
६. विजय एफएम १०१.६ नवलपुरबाट हरेक बुधवार बेलुका ८:३० बजे देखि ९:०० बजेसम्म
७. रेडियो सुनाखरी १०२.६ एफएम मोरङ्गबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
८. कालिका ९५.२ एफएम चितवनबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
९. रेडियो मिथीला १००.८ एफएम धनुषाबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१०. ईगल ९९.२ एफएम पाँचथरबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
११. कञ्चनजंधा ९२.६ एफएम झापाबाट हरेक मंगलवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१२. सप्तकोषी ९० एफएम सुनसरीबाट हरेक शनीवार बिहान ८ः३० बजे देखि ९:०० बजेसम्म
१३.हिमाल ९०.२ एफएम सोलखुम्बुबाट

हरेक शनीवार बेलुका ७:३० बजे देखि ८:०० बजेसम्म
१४. नुवाकोट १०६.८ एफएम नुवाकोटबाट हरेक शनीवार बेलुका ६:०० बजे देखि ६:३० बजेसम्म
१५. रेडियो सोलु १०२.२ एफएम सोलुखुम्बुबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म
१६. रेडियो कपुरकोट १०६.१ एफएम सल्यानबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:००बजेसम्म
१७. बराही एफ ९९.२ एफएम कास्कीबाट हरेक शनीवार बिहान ८:३० बजे देखि ९:०० बजेसम्म

तपाईं यो कार्यक्रम हाम्रो वेबसाईट https://equalaccess.org.np/archives/series/nikaas मा क्लिक गरेर पनि सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ । कार्यक्रम सुनिसकेपछि तपार्इं हामीलाई आफ्नो मनमा लागेका कुराहरु १६६० ०१ ०० ४५६ मा फोनगरि त्यहाँ बताइए अनुसार आफ्ना प्रतिक्रिया आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुन्छ । साथै SMS मार्फत आफ्ना कुरा भन्नचाहनुहुन्छ भने हाम्रो निशुल्क नम्बर ३७१७१ मा मेसेज गर्नसक्नुहुन्छ त्यसकालागि मोबाइलको मेसेज बक्समा NK टाइप गरी आफ्ना कुरा, नाम र ठेगाना लेखेर ३७१७१ मा पठाउनुहोला ।

 धन्यवाद सहित,

निकास रेडियो कार्यक्रमका तर्फबाट